सामाखुसीमा प्रहरी र गुन्डा नाइके बीच गोली हानाहान

काठमाडौ ,भदौ ३राजधानीको सामाखुसीमा प्रहरी र गुन्डा नाइके कुमार घैंटेबीच गोली हानाहान भएको छ। प्रहरी देख्नासाथ घैटेले गोली चलाएपछि प्रतिकारमा प्रहरीले गोली चलाएको छ।सामाखुसीको कपुरधारामा केहीबेर अघि अपराध अनुसन्धान महाशाखाबाट...

आन्दोलन उचाल्न सहिदको मूल्य पचास लाख तोके मधेसी दलहरुले

काठमाडौं,भदौ ३-मधेस केन्द्रित दलहरुको बुधबार बसेको बैठकले आन्दोलनका क्रममा मधेसमा कसैले ज्यान गुमाए सहिद घोषणा गरेर प्रादेशिकक सरकार बनेपछि पचास लाख क्षतिपूर्ति निर्णय गरेका छन ।मधेस केन्द्रित दलहरु संलग्न संयुक्त...

नेपाल र नेपालिको एकता नयाँ शक्ती नेपाल आजको आवश्यक्ता

[caption id="attachment_1047" align="alignleft" width="197"] कमलराज श्रेष्ठ[/caption]०६२/६३ मा जनआन्दोलन सफल भैरहदा आम नेपाली जनतामा एकप्रकारको हर्ष,उत्साह, उमंग थियो  अब देश कुनै जादुगरको छडी घुमाउँदा छुमन्तर भए झै हरेक जातजाती, वर्गहरुले चाहेको...

यस्ता छन् प्रदेशको सम्भावित नाम र राजधानी, कहाँ बस्छन् प्रदेश प्रमुख ?

काठमाडौं । राष्ट्रपतिको प्रतिनिधिका रूपमा केन्द्र सरकारको सिफारिसमा सबै प्रदेशमा प्रदेश प्रमुख पठाउने व्यवस्था नयाँ संविधानले गर्दैछ ।यसरी नियुक्त भएका प्रमुख आफ्नो प्रदेशको कुन सहरमा गएर बस्ने उनको कार्यालय कहाँ...

हिन्दु राष्ट्र माग्दा गोली प्रहार –

काठमाडौं, भदौ २– देशलाई हिन्दुराष्ट्र बनाउनुपर्ने माग गर्दै देशै भरी अान्दाेलन र प्रदर्शनकाे  क्रममा राप्रपा नेपाल समानान्तरका कपिलवस्तु जिल्ला कार्य समितिका सचिव रामप्रसाद सेवक पासी घाइते भएका छन् ।जनता र...

आत्मरक्षाका लागि गोली चलाउनुपर्‍यो – गृहमन्त्री

काठमाडौं, २ भदौ ।उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले यही भदौ १ गते सप्तरीको भारदहस्थित प्रहरी कार्यालयमा आन्दोलनकारीले आक्रमण गरी सुरक्षाकर्मीका सञ्चारसेट र हतियारसमेत खोस्ने प्रयास गरेपछि बाध्य भई आत्मरक्षाका लागि...

यि खाध्य बस्तुलार्इ फ्रिजमा सकेसम्म नराखे उत्तम

हामीले फ्रिजलाई खाद्द्यवस्तुहरु संरक्षण गर्नको लागि प्रयोग गर्छौँ। चलनचल्ति अनुसार फ्रिजमा जस्तो खाद्द्यवस्तुहरु राखे पनि लामो समयपछि पनि यिनीहरुको प्रयोग गर्न सकिन्छ।तर यो तथ्य धेरै खाद्द्यवस्तुहरुमा लागु हुँदैन। कतिपय खाद्द्यवस्तुहरुलाई...

वन्चरो प्रहार गरी श्रीमानको हत्या

२ भदौ, रुकुम। रुकुममा आफ्नै श्रमितिले वन्चरो प्रहार गरी श्रीमानको हत्या गरेकी छन । जिल्लाको कोटजहारी गाविस वडा नं ४ मेलैनाउली वस्ने श्रीमति गौरी वादीले श्रीमान वुद्धी वादीको हत्या गरेकी...

नेपाली कांग्रेसको १३ औ महाधिबेशन पुनः सर्ने

काठमाडौं, समाजकाे अावाज । नेपाली कांग्रेसको १३ औ महाधिबेशन पुनः सर्ने भएको छ । आगामी असोज पहिलो साता गर्ने भनिएको माहाधिबेशन संबिधान निर्माणका कारण दशै पछि सार्न लागिएको हो ।...

चुरोट छाडेपछि मानिस मोटाउँछन् : अध्ययन

(एजेन्सी) अत्याधिक चुरोट सेवन गर्नेहरु कहिलेकाँही चुरोट सेवन गर्नेको तुलनामा चुरोट छाडेपछि मोटाउने गरेका नयाँ सर्वेक्षणले देखाएको छ । अमेरिका गरिएको एक नयाँ सर्वेक्षणपछि भनिएको छ, ‘कहिलेकाँही चुरोट सेवन गर्नेका...