नवलपरासीमा निषेधाज्ञाको अवधि थप ३ दिन बढाइयो
प्रकाश बस्याल ,१३ भदाै नवलपरासी- जिल्ला प्रशासन कार्यालय नवलपरासीले परासी क्षेत्रमा जारी गरेको निषेधाज्ञाको अवधि फेरि बढाएको छ । परासीको स्थितिलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञाको अवधि तिन दिन...