कथा -विवशता – बिनोद गुरागाँई
[caption id="attachment_1121" align="alignleft" width="206"] बिनोद गुरागाँई[/caption] एक थप्पड हानिन् उनले । गला रातो भएर आयो , ऑखाका डिलसम्म मोतीका दानाहरु भेल भएर आए, तर विशाल पाहाडलाई नाघेर दर्किन सकिरहेका थिएनन् ।...