आज खीर दिवस

आज नेपाली समाजमा खीर खाएर साउन १५  मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी...

साउन १५ मा पनि दुधको छैन अभाव

काठमाडौं । बर्सेनि असार र साउनमा नेपाली बजारमा दुधको अभाव हुने गरेको थियो । असार १५ मा दहीचिउरा र साउन १५ मा खिर खाने चलन छ । साउन १५ मा...

भरतपुर महानगरपालिकाद्वारा २८३ जनालाई छात्रवृत्ति

भरतपुर । भरतपुर महानगरपालिकाले महानगरभित्र रहेका २९ विद्यालयमा अध्ययनरत दुई सय ८३ विद्यार्थीका लागि छात्रवृत्ति वितरण गरेको छ । भरतपुर महानगरपालिकाअन्तर्गत संस्थागत विद्यालयमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुका लागि छात्रवृत्ति...

यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ। सोमबार देशभर सामान्य बदली रहनेछ। देशका...

लामखुट्टे मार्न ‘सर्च एन्ड डिस्ट्रोई’ अभियान

सुदूरपश्चिम, १४ साउन/डेङ्गु रोगका बिरामी बढ्न थालेपछि कैलालीसहितका जिल्लामा लामखुट्टे मार्न ‘सर्च एन्ड डिस्ट्रोई’ (लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने) अभियान थालिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले...

के भनुँ म तिमीलाइ ?

जुन मानु पुर्णिमाको औंसी आउँदा हराउँछौ फुल भनुँ फक्रिएको केही दिनमै ओइलाउछौ । हिमाल भनौं भेट्न खोज्दा परपर शरीदिन्छौ तारा त झन् भन्दिन भो हेर्दाहेर्दै झरिदिन्छौ ।।   ईश्वर भनिदिउँ...

पानी नपरेपछि सुक्दै बोटबिरुवा

महोत्तरी, १३ साउन/साउन दोस्रो साता बित्नै लाग्दासम्म राम्ररी पानी नपरेर धान रोपाइँ गर्न नपाएका यहाँका किसान यसपालि खडेरी पर्ने चिन्ताले पिरोलिएका छन् । धान रोपाइँ गर्न नपाइएको र अन्य बोटबिरुवा...

लुगा धोएपछि वासिङ मेसिनको ढक्कन किन खुला राख्नु पर्छ ?

काठमाडौँ । लुगा धुन वासिङ मेसिनको साथ धेरै सजिलो छ। कपडामा दाग लागेमा हातले धुन निकै मुस्किल हुन्छ तर वासिङ मेसिनमा यो काम पनि चुटकीमै गर्न सकिन्छ । कपडाको हेरचाह...

डेङ्गु सङ्क्रमण ह्वातै बढ्यो, १० जिल्लामा बढी सङ्क्रमण

काठमाडौँ, २ साउन/पछिल्लो समय डेङ्गु सङ्क्रमण बढेको पाइएको छ । पानी लगातार पर्न थालेपछि डेङ्गु सङ्क्रमण उच्च भएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले एक...