समाजकाे अावाजले भूकम्पमा ज्यान गुमाएकाहरुको सम्झनामा बृक्षा-रोपण तथा दिप प्रज्ज्वलन गर्याे
समाजको आवाज नामक सामाजीक सस्थाले कपनमा बृक्ष रोपण, निशुल्क डस्टबीन बीतरण र भुकम्पमा ज्यान गुमायका हरुको सम्झनामा दिप प्रज्ज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।लामो समय देखी कपनको सामाजीक क्षेत्रमा लागी...