भुकम्पले भत्केको बिगु गुम्बाको अस्तित्व संकटमा ।
[caption id="attachment_589" align="alignleft" width="221"] कमलराज श्रेष्ठ बिगु-३ दोलखा[/caption]दोलखा जिल्लाको पुर्व- उत्तर तिब्बतको सिमानामा अवस्थित गाउँ बिगु हो। बिगु गाबिसको लगभग ३३०० मि उचाईमा सन १९३३मा ड्रुक्पा रिम्पोचेद्वारा टासी छिमे ग्याछेल...