0 COMMENTS

 काठमाडाैँ १२ जेठ,/राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको केन्द्रीय प्रचार विभागमा चार जना सदस्य नियुक्त गरेका छन । साथै विभागको सदस्य सचिवको जिम्मेवारी समेत तोकिएको छ । विभागका प्रमुख मोहन श्रेष्ठका अनुसार कमलराज श्रेष्ठ दोलखा, सुन्दर पाण्डे नुवाकोट, राधिका जोशी कञ्चनपुर, र सञ्जिव न्याैपाने भक्तपुर प्रचार विभागमा थपिएका छन ।

विभागले पूर्णता पाएसँगै सदस्य सचिवको जिम्मेवारी नुवाकोटका सुन्दर पाण्डेले पाएका छन । पाण्डेले वैशाख ३० मा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा शिवपुरी गाउँपालिकामा राप्रपाको तर्फबाट पालिकाको अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।