0 COMMENTS

सल्यान, ३१ बैशाख । नेकपा माओवादी केन्द्रले पनि सल्यानको कुमाख गाउँपालिकाको वडा नम्बर १ बाट जितको खाता खोलेको छ । नेकपा माओवादी केन्द्रका डिल्लीबहादुर रानाले प्यालन सहित विजयी भएका छन । उनले ६०८ मत ल्याएर विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।