0 COMMENTS

काठमाडौं ५ जेष्ठ २०७८, । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ ।बिहान  ५ बजेर ४२ मिनेट जाँदा ५.८ म्याग्नेच्युटको भूम्कम्प गएको छ ।भूकम्पकाे झडका

काठमाडौंमा ठुलै महसुस गरिएको थीयाे । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार लमजुङको भुलभुले केन्द्र भएर भूकम्प गएको हो । 

यसको क्षतिको विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।