0 COMMENTS

काठमाडौँ ५ चैत्र २०७७,– काभ्रेमा भूकम्प गएको छ । सिसाखानी भन्ने ठाउँ आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्नेच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्प बिहान १० बजेर ५ मिनेटमा गएको केन्द्रका सहयाक प्राविधिक राजेश शर्माले जानकारी दिए।भूकम्पको धक्का जिल्लाका केही ठाउँमा महसुस भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।