काठमाडौं २५कार्तिक २०७७-काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसस भएको छ । आज दिउँसो साढे चार बजेतिर उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
धादिङ जिल्लाको छत्रे देउराली आसपास केन्द्रबिन्दु भएर ३.८ रेक्टरस्केलको भूकम्प गएको मापन केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्