0 COMMENTS

काठमाडौं २३असोज  २०७७ /डा. गोविन्द केसी र सरकारबीच सहमति भएपछि डा केसीले अनसन तोडन लागेका छन्।शिक्षा सचिव गोपी मैनाली र डा. जीवन क्षेत्री नेतृत्वको वार्ता टोली बिहीबार नै सहमति नजिक पुगिसकेका थिए । शुक्रबार सहमति नजीक पुगेकाे छ ।

शुक्रबार दुबै पक्षले आन्तरिक परामर्श गरेपछि सहमतिलाई अन्तिम रुप दिन लागेकने स्राेत ले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।