रमिला बस्नेत ,काठमाण्डाै २१अशाेज/
राज संस्था र वुध्द्द रास्ट्रकाे एजेन्डा बाेकेकाे राप्रपा नेपालले अागामि एक हप्ताभित्र पुर्वका सबै ठाउँठाउँमा कमिटी गठन गरिसक्ने दावि गरेकाे छ। राप्रपा नेपालकाे केन्द्रीय सदस्य बनेकाे ५ दिनमा अाज कृष्ण कुमार घिमिरेले मिटिङ राखेका हुन्। उक्त भेलामा झापा माेरङ र सुनसरी मा रहेका केन्द्रीय सदस्यहरु कृष्ण कुमार घिमिरे ,दुर्गा ब. बुढाथोकी ,प्रकाश गिरि उज्वल तिम्सिना लगायत राप्रपा र कम्युनिस्ट त्यागी राप्रपा नेपालप्रति अास्थावान महिला ,पुरुस तथा केही स्थानियहरुसमेतले उपस्थिति जनाएका थिए। उक्त भेलाले तिहारपछि काठमाडौंमा यति गृप घेराउगरि ठुलाे अान्दोलन गर्ने निश्कर्ष निकालेकाे घिमिरेले बताएका छन्।
प्रतिक्रिया दिनुहोस्