0 COMMENTS

काठमाडाैं १७ भाद्र २०७७, । काठमाडाैं उपत्यकामा जारी निषेधाज्ञा एक हप्ता थप गरिएको छ ।गृह मन्त्रायलसँग छलफलपछि काठमाडाैं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले भदौ २४ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको हो ।

भदौ १० गतेदेखि जारी निषेधाज्ञा आज बुधबार रातको १२ बजेबाट सकिँदैछ ।उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले पुनः एक हप्ता निषेधाज्ञा थप गरिएको हो ।उपत्यकामा निषेधाज्ञा जारी हुँदा पनि काेराेना संक्रमण दर भने घटेकाे छैन ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।