0 COMMENTS

काठमाडौं, ६ साउन। पहिरोले काठमाडौंको टोखामा दुई बालबालिकाको ज्यान गएको छ ।काठमाडौंको टोखा नगरपालिका १ टाँसी डाँडाको पहिरोले पुरिएको दुई बालबालिकाको ज्यान गएको जनाइएको छ । आज मंगलबार आएको पहिरोले तीन वर्षाका दुई जना जुम्ल्याहा बालबालिकाको ज्यान गएको बताइएको छ ।महानगरीय प्रहरी बृत्त महाराजगञ्जका अनुसार स्थानीय बालबालिका सचिन राना र सन्धा रानाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।