0 COMMENTS

कपिलवस्तु२७असार०७७/शिवसेना नेपाल केन्द्रिय सदस्य अनिल जसवाल कपिलवस्तु जिल्ला अध्यक्ष भिस्म ढुंगाना नगर अध्यक्ष सन्तोष गुप्ताको नेतृत्वमा “जनता र राजा संग राजसंस्थाको पुनः स्थापना माग गर्दै शिव सैनिकहरु द्वारा कपिलवस्तु जिल्लामा राके जुलुस” प्रदर्शन गरेकाे छ ।

भारतले नेपालकाे जमीन लिपुलेक, कालापानी र लिम्पियाधुरा लगयतमा ठाडाे हस्तक्षेप गर्दै सिमा अतीक्रमण गर्दै बाटाे निर्मण गरेर पुर्खाले दुखले अार्जेकाे माटाे माथी भारतले गिद्दे दृष्टि लगायकाे र नेताहरुले जनताकाे हित बिपरीत राष्ट घाति संझाैता MCC स‌ंसदले पास गराउन खाेजेकाे भन्दै स्वत:स्फुर्त रुपमा निक्लीयकाे उक्त राँके जुलुसमा राजसंस्था को माग सहित सयौं शिवसैनिक हरु द्वारा आफ्नो भुमि एक इन्च छोडने बाला छैन भन्दै “गुमेेकाे भूमी फिर्ता गर, गाउ गाउमा हल्ला छ, राजा अाउने सल्लाह छ, राजा अाउ देश बचाउ,राजतन्त्र जिन्दाबाद,Mcc खारेज गर,राजा अाउ देश बचाउ,राजा जनता एक हाै जस्ता नारा सहीत सयाै काे संख्यामा राँकाे सहीत प्रदर्शनीमा उत्रीयकाे शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेत (अनिल बाबा) ले बताएकाछन ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।