0 COMMENTS

सुनसरी, ३२ जेठ । इनरूवाको मेन बजारमा रहेको हनुमान बस्त्रशस्त्रमा भिषण आगलागी भएको छ । उक्त कपडाको पसलबाट सुरू भएको आगो छेउमा रहेका अन्य पसलमा समेत सल्केको छ ।

आगो निभाउनका लगि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरू जुटेका छन् । ५ वटा दमकल प्रयाेग गरिएकाे छ । आगलागीको कारण भने खुलेको छैन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।