0 COMMENTS

 काठमाण्डाै२९जेष्ठ०७७/भारतले नेपालकाे हडपेको भूमि सहीत समेटेर नयाँ नक्सा जारी गर्ने सरकारी कदमविरुद्ध निरन्तर अभिव्यक्ति दिँदै आएकी जनता समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीकाे घरमा केही युवाहरुले  कालाे झण्डा  गाडेका छन ।

हिजाे साझ सरिता गिरीकाे बस्दै अाएकाे काठमाण्डाै वडा नं ४ मा रहेकाे घरमा करीब ४०,५०जना काे समुहमा रहेका युवाहरु ले  बिभीन्न नारा लगाउदै हिजाे साझ  उनकाे घरमा  कालाे झण्डा समेत गाडेका छन ।

भारतले हडपेको भूमि समेटेर नयाँ नक्सा जारी गर्ने सरकारी कदमविरुद्ध निरन्तर अभिव्यक्ति दिँदै आएकी जनता समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीले संसद सचिवालयमा संशोधनको सूचना नै दर्ता गराएकी छन्। नयाँ नक्सा जारी गर्दा भारतलाई सोध्‍नुपर्ने तथा लिम्पियाधुरा, कालापानी र लिपुलेक भारतीय भूमि रहेको विवादित अभिव्यक्ति संसदमै दिँदै आएकी गिरीले बुधबार संसद सचिवालयमा ‘नेपालको नक्सालाई संशोधन गर्न बनेको विधेयक’विरुद्ध संशोधनको सूचना दर्ता गराए पछी झनै बिवादमा परेकी छिन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।