0 COMMENTS

काठमाडौं२४जेष्ठ०७७ । ‘गणतन्त्र मुर्दावाद, राजसंस्था जिन्दावाद’ भन्ने नारा लगाउँदै शिव सेना नेपालका कार्यकर्ताहरुले सुनसरीको इटहरीमा पनि शनिबार साँझ राँके जुलुस निकालेका छन् ।

शिव सेनाका सुनसरी जिल्ला अध्यक्ष हिरा आचार्य र नेता सुरज कँडेलको नेतृत्वमा नेपाली जनता र राजा सग राजसंस्थाको पुनः स्थापनाकाे माग गर्दै कयाै शिवसैनिक हरु द्वारा राँके जुलुस प्रदर्शन गरेकाे छ।भारतले नेपालकाे जमीन लिपुलेक, कालापानी र लिम्पियाधुरा लगयतमा ठाडाे हस्तक्षेप गर्दै सिमा अतीक्रमण गर्दै बाटाे निर्मण गरेर पुर्खाले दुखले अार्जेकाे माटाे माथी भारतले गिद्दे दृष्टि लगायकाे र नेताहरुले जनताकाे हित बिपरीत राष्ट घाति MCC स‌ंसदले पास गराउन खाेजेकाे  भन्दै शिवसेना नेपाल सुन्सरी जिल्ला  द्वारा काेराेना माहामारीकाे समेत कुनै प्रवाह नगरी  राँके जुलुस प्रदर्शन गरेकाे छ ।

स्वत:स्फुर्त रुपमा निक्लीयकाे उक्त राँके जुलुसमा बुद्धिजीवी,उध्याेग ब्पवसायि,युवा लगायतकाे स‌ंलग्नता थीयाे । उक्त राँके जुलुसमा राजसंस्था को माग सहित सयौं शिवसैनिक हरु द्वारा आफ्नो भुमि एक इन्च छोडने बाला छैन भन्दै राँके जुलुसमा सहभागीहरुले ‘एमसीसी मुर्दावाद’,‘भारतीय सेना कालापानी छोड’,‘राजसंस्था ल्याऔं, देश बचाऔं’“गुमेेकाे भूमी फिर्ता गर, गाउ गाउमा हल्ला छ, राजा अाउने सल्लाह छ, राजा अाउ देश बचाउ,राजतन्त्र जिन्दाबाद,Mcc खारेज गर,राजा जनता एक हाै जस्ता नारा सहीत सयाै काे संख्यामा राँकाे सहीत प्रदर्शनीमा उत्रीयकाे शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेत (अनिल बाबा) ले बताएकाछन ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।