0 COMMENTS

काठमाडौं०७, जेठ ०७७/काठमाडौंमा कार्यरत एक सईसहित दुई सुरक्षाकर्मीलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

नेपाल प्रहरी उच्च स्रोतका अनुसार महानगरीय प्रहरी वृत्त, कालिमाटीमा कार्यरत एक जना सई र जवानलाई कोरोनाको संक्रमण पोजेटिभ देखिएको हो ।

उनीहरुको चार दिनअघि पीसीआर परीक्षण गरिएको थियो ।९० जना बस्ने ब्यारेकमा बुधबारबाट सबैको पीसीआर परीक्षण थाल्ने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।