0 COMMENTS

३ जेठ, काभ्रे – नेपालमा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । स्वास्थ्या तथा जनसंख्या मन्त्रालयले धुलिखेल अस्पतालमा उपचाररत सुत्केरी महिलाको मुत्यु भएको पुष्टि गरेको हो ।

१० दिन अघि टिचिङ अस्पतालमा सुत्केरी भएर बाह्रबिसे लगिएकी महिलालाई बिहीबार अस्पताल भर्ना गरिएको र बिहीबार बेलुका नै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालमा कोरोनाका कारण महिलाको मृत्यु भएपछि धुलिखेल अस्पताल सिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।