0 COMMENTS

काठमाडौं, २३ बैशाख ०७७। निको भएर घर फर्किएका ५२ वर्षीय पुरुषमा १२ दीन पछी काठमाडौंका एक व्यक्तिमा पुनः कोरोना संक्रमण देखिएको छ । जानकारी अनुसार पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टका ५२ वर्षीय एक पुरुषमा पुनः कोरोना संक्रमण दृखिएको हो ।

उक्त अपार्टमेन्टमा बस्दै आएका ती पुरुषसँगै ८१ वर्षीया एक बृद्धामा बैशाख एक गते कोरोना पुष्टि भएको थियो । पाटन अस्पतालमा उपचार गराएर दुवै जना बैशाख ११ गते घर फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।