0 COMMENTS

काठमाडौं२३ बैशाख २०७७ । थप ७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । मंगलबार नेपालगञ्जको भेरी अस्पताल भएको परिक्षणमा ७ जना नयाँ संक्रमित थपिएका हुन्।

स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नयाँ संक्रमितहरु नेपालगञ्ज ८ का २२, ३० र ४० वर्षका पुरुष र ०९, ३२, ३४ र ५५ वर्षका महिला रहेका छन्।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।