0 COMMENTS

वीरगन्ज, ३० चैत०७६/ वीरगञ्जमा ३ जना भारतीय नागरिकमा काेराेना संक्रमण देखिएपछि साे स्थान सिलबन्दी गर्ने तयारी भइरहेकाे छ ।

वीरगञ्जस्थित छपकैया जामे मस्जिदबाट स्थानीय प्रशासनले नियन्त्रमा लिई नारायणी उप क्षेत्रीय अस्पतालमा रहेका ३ जना भारतिय नागरिकमा काेराेना पाेजेटिभ देखिएकाे हाे । याे खबर बाहिरिएसँगै साे क्षेत्रलाई स्थानीय प्रशासनले सिल गर्ने तयारी थालेकाे हाे ।

उनीहरूमा काेराेना देखिएसँगै नारायणी अस्पतालकाे ओपिडी सेवा समेत बन्द गरिएकाे छ । संक्रमित भारतीय नागरिककाे अहिले साेही अस्पतालकाे अाइसाेलेसनमा उपचार भइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।