0 COMMENTS

रमिला बस्नेत,उदयपुर २२चैत्र०७६/ कोरोना भाइरस (Covid 19) महामारी संक्रमणको कारण देशमा भएकाे लकडाउन का कारण  दैनिक ज्यालादारी तथा मज्दुरहरुको ध्यानमा राखी राष्ट्रिय युवा संघ नेपाल चाैदण्डीगढी नगर कमिटि र जिल्ला कमिटि सदस्यहरूकाे अायाेजनामा   चाैदणडीगढी नगरपालिका ईलाका प्रहरी कार्यलय र शस्सत्र प्रहरी वल बेस क्याम लाई स्वस्थय सामाग्ररी  सेनिटाईजर , माक्स , रबर पन्जा , सावुन प्रदान गर्नुकाे साथै चाैदण्डीगढीका बिपन्न क्षेत्रमा गई राहत बितरण गरिएको युवा संघकाे नगरका सह समयोजक तार्जन राई ले बताएका छन ।
बितरण गरिएका राहतका सामानहरू निम्न बमोजिम छन
१, चामल
२, तेल
३, नुन
४, दाल
५, माक्स
६, हात धुने सावुन
७, लुगा धुने सावुन

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।