0 COMMENTS

काठमाडौं, २२ चैत्र ०७६/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप ती जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ । कैलाली र कन्चनपुरमा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको मन्त्रालयले आफ्नो फेशबुक पेजमार्फत जनाएको छ ।जसमा लेखीयकाे छ

कोरोनाको नयाँ तीन जना संक्रमित फेला परेका छन
१. मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष
२. उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष
३. कैलालीको ३४ वर्षीय महिला (यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त)
योसँगै पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।