0 COMMENTS

काठमाडौं१६चैत्र०७६/कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबार दिउँसो बसेको बैठकले थप एक हप्ताका लागि लकडाउन बढाउन सरकारलाई सिफारिस गरेको छ।

समाचार श्रोतका अनुसार सिंहदरबारमा उपप्रधान तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले थप सात दिनका लागि लकडाउन थप्‍न मन्त्रिपरषद्‍मा सिफारिस गरेको हो।

आजै बस्‍ने मन्त्रिपरिषद् बैठकले यसबारेमा थप निर्णय लिनेछ।त्यस्तै, सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध अप्रिल १५ अर्थात आउँदो ३ वैशाखसम्म लम्ब्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।