0 COMMENTS

काठमान्डाैं ८चैत्र०७६/ कोरोनाको संक्रमण नफैलियोस् भनेर पशुपति क्षेत्र विकास कोषले आर्यघाटमा २५ भन्दा बढी मलामी नआउन सूचना जारी गरेको छ। पशुपति क्षेत्र विकास कोषका अध्यक्ष प्रदीप ढकालका अनुसार सरकारले जारी गरेकाे सार्वजनिक स्थानमा २५ भन्दा बढी मानिस जम्मा नहुन गरेको निर्देशन अनुसार मलामी संख्या पनि निर्धारण गरिएको बताए । साथै पशुपतिमा पहिलै बुक भइसकेका धेरै मानिस जम्मा हुने ठूला पूजाआजा कर्मकाण्डहरूका साथै । पशुपतिमा हरेक साँझ आरती समेत स्थगन गरीएकाे बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।