0 COMMENTS

काठमाडौं,२९ मंसिर २०७६, –सिन्धुपाल्चोकमा यात्रुबहाक बस दुर्घटना भएको छ । खाडी चौरबाट पाँच किलोमिटरमाथि घुम्तीबाट बस तल खसेको सूचना आएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माका अनुसार दुर्घटनाको सूचना आएको भएपनि पूर्ण विवरण आएको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।