0 COMMENTS

काठमाडौँ २०७६म‌सिर ४/ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । बुधबार साँझ नयाँ मन्त्रीहरुको नामावली राष्ट्रपति कार्यालय पठाइएको स्रोतले बतायो ।

स्रोतका अनुसार घनश्याम भुसाल हृदयेश त्रिपाठी, पार्वत गुरुङ, वसन्त नेम्वाङको नाम मन्त्रीको सूचीमा पठाइएको छ । यस्तै, रामेश्वर राय, लेखराज भट्ट विमला राईको नाम पनि सूचीमा समावेश छ।मन्त्रालय भने अहिले खुलेको छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।