0 COMMENTS

काठमाडौं०५कार्तीक । मेलम्ची खानेपानी आयोजना निर्माण सम्पन्न भइ काठमाडौं उपत्यकामा पानी ल्याउने विगतमा बारम्बार तोक्दै आए पनि आयोजना अलपत्र छ ।

सरकारले नयाँ ठेकेदारलाई बाँकी कामको जिम्मा लगाएपछि फेरि एक वर्षमा पानी ल्याउने मिति तोक्ने तोकिने भएको छ । खानेपानी मन्त्रालयले आगामी १ वर्षभित्रमा मेलम्चीको पानी उपत्यकामा ल्याउने गरी तयारी गरिरहेको जनाएको छ ।

लामो समयसम्म पनि काम सम्पन्न गर्न नसक्दा विवादमा आएको आयोजनाको आलोचना बढ्दै गएपछि समयमा नै काम सम्पन्न गर्न सरकारलाई दबाब परेको हो । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।