0 COMMENTS

काठमाडौं २०असाेज०७६/मंगलबार परेको विजयादशमीको टीकाको शुभ साइत बिहान १० बजेर २५ मिनेटमा रहेकाे पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यसैबीच अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा स्थानीय समयअनुसार कति बजे विजयादशमीको टीका लगाउने भनेर समय निकालेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।