0 COMMENTS

झापा / झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएकाे छ । झापाको बारदर्शी गाउपालिका-५ पिपल चौक बस्ने बर्ष ४४ को पुर्ण बहादुर बि.क. को करेन्ट लागेर मृत्यु भएको हाे । आफ्नै घरमा खुकुरी,कोदालो,खुर्पि, फलामको अन्य सामान बनाउने काम गर्दै आईरहेका पुर्ण बहादुर बि.क. लाई आज अाइतबार बिहान साढे ११ बजेको समयमा खुर्पि बनाउने क्रममा अचानक ग्यालेनडरको पछाडिको भागको नोट खुस्कि करेन्ट लागेकाे थिउाे । करेन्टलागि बिर्तासिटी उस्पताल पुर्याएका बि.क. को उनकाे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।