0 COMMENTS

काठमाडौँ, भदौँ ८

देशभर आइतबारको मौसम बदली भएर अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पश्चिमी भूभागमा सामान्य देखि पूर्ण बदली र मध्य तथा पूर्वी भूभागमा आंशिक देखि सामान्य बदली रहने मौसमविदले बताएका छन् ।

मौसमविदका अनुसार पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्सहित हल्का देखि मध्यम वर्षा हुनेछ। त्यस्तै पश्चिमी भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।