0 COMMENTS

काठमाडौं१४असार । काठमाडौंको जमलमा विहानै ६ बजे भयानक कार दुर्घटनामा भएको छ । बा ११ च ३६०४ नम्बरको कार शनिबार बिहान ६ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार मानवीय क्षति भने नभएको जनाएको छ।

चालक बिजेन दुवाल श्रेष्ठ सामान्य घाइते भएका छन् भने अन्य तीन जना सकुशल रहेको प्रहरीले जनाएको छ । चालकले मापसे गरेर गाडी चलाउँदा दुर्घटना भएको हो । दुर्घटना भयानक भए पनि सबै सकुशल रहेको दरबारमार्ग प्रहरीले जनाएको छ । कार गलत लेनमा आएर होटल एलो प्यागोडा नजिक रेलिङमा ठोएिर कारको इन्जिन सडकमै उछिट्टिएको अबस्थामा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।