0 COMMENTS

काठमाडौं१३असार/धादिङ केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको छ । बिहीबार साँझ १० बजेर २१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्प मापन केन्द्रका अनुसार यसअघि जेठ ३१ र ३२ गते बझांग र जाजरकोट केन्द्रबिन्दु बनाएर क्रमसः ४ र ४.५ रेक्टर स्केलको भूकम्प गएको थियो । २०७२ साल वैशाख १२ मा गएको महाभूकम्प यता सयौं पराकम्पनहरु गएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।