0 COMMENTS

झापा१८जेष्ठ/ सुरुङ्गा नगरपालिका–५ कुशहा बजारमा हिजाे भएको दुुर्घटनामा एक महिलाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँँदै गरेको ना१ज ५५५६ नं को म्याजिक भ्यानलाई सोही दिशातर्फ जाँदै गरेको को१क २१२० नं को मिनी ट्रकले ठक्कर दिँदा म्याजिक भ्यानमा सवार सुरुङ्गा नगरपालिका–७ का ६५ वर्षीया हलिना खातुनको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय कडरबोनाका अनुसार उक्त दुर्घटनाका घाइतेलाई उपचारका लागि लहानस्थित सप्तऋषि अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।