0 COMMENTS

प्रतिभा भट्टराइ,काठमाण्डाै१६जेष्ठ/२०७६ साल जेठ १५गते सांस्कृतिक संस्थानको सहकार्यमा दियालो साहित्य सरगमको विशेष प्रस्तुति वाह! यस्तो पाे गजल!! कार्यक्रममा ५ जना स्रस्टा हरु कृष्ण विश्वकर्मा, नयन अधिकारी, रिजवान खान, अनुराग खतिवडा र इन्दु अंशु ले गजल वाचन संगैआफ्नो स्वर र शब्द द्वारा उपस्थित साहित्य प्रेमि विद्वत् श्रोता वर्ग लाई मन्त्र मुग्ध पारेका थिए।

दियालो साहित्य सरगमकी अध्यक्ष शान्ति शर्मा काे अध्यक्षता मा आयोजित उक्त कार्यक्रम दुई चरणमा विभाजन गरिएको थियो र प्रथम चरणको समीक्षा देवि नेपाल ले गर्नुभएको थियो भने अन्तिम चरणको समिक्षा साथै गजल लेखनका साधारण नियम र छोटो गजल वाचन पनि कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गीतकार कृष्ण हरी बराल ले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।