0 COMMENTS

काठमाडौं१६बैशाख । विवादास्पद अभिब्यक्ती दिएको भन्दै वायु सेवा निगमका प्रवक्ता तथा क्याप्टेन विजय लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाइएको छ ।

यसअघि लामाले वायुसेवा निगमको बोर्डिङ पास भएको जहाजको उडानमा रोक लगाएको विषयमा विवादास्पद अभिब्यक्ती दिएकाे विषयमा स्पष्टीकरण माग गरिएको थियो तर उनको जवाफ चित्तबुझ्दो नपाइएकाले प्राधिकरणले प्रवक्ताबाट हटाइएको निगमले जनाएको छ ।

निगमले दोहोरो जिम्मेवारीका कारण उडानमा प्रभाव परेको बताउँदै लामालाई प्रवक्ताबाट हटाएको हो । लामालाई प्रवक्ताको पदबाट नहटाइएसम्म जहाज उडानमा रोक लगाएपछि प्रवक्ताबाट पदमुक्त गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।