0 COMMENTS

काठमाडौं११बैशाख०७६/काठमाडौंमा बुधबार बिहानै भूकम्पको धक्का महसुस भएको छ । बिहान साढे ६ बजे भूकम्पको धक्का महसुस भएको छ । ५.२ म्याग्निच्युडको भूकम्प गएको हो । धादिङको नौबिसेमा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।त्यसकोे केहीबेरपछि अर्को झट्का महसुस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।