0 COMMENTS

काठमाण्डाै०९बैशाख/ आज मिति २०७६ वैशाख०९ गते प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापासँग जर्जियाका गैर आवसीय महामहिम राजदूत H.E. Mr. Archil Dzuliashivili ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति श्री थापा र महामहिम राजदूत Mr. Dzuliashivili बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धको विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।