0 COMMENTS

काठमाण्डाै२६चैत्र/माननीय उपप्रधान तथा रक्षामन्त्री  ईश्वर पोखरेलले अाज जंगी अड्‍डास्थित नव निर्मित भवनको निरीक्षण भ्रमण गर्नु भएको छ । उहाँलाई प्रधानसेनापति महारथी  पूर्णचन्द्र थापाले जंगी अड्डा परिसरमा स्वागत गर्नु भएको थियो ।
 उक्त कार्यक्रममा रक्षा सचिव  रेश्मीराज पाण्डे, नेपाली सेनाका रथीबृन्द तथाअधिकृतहरु र रक्षा मन्त्रालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।