0 COMMENTS

कैलाली, चैत १५/ कैलालीको अत्तरीयामा एउटा गाडीमा अचानक आगलागी भएको छ । बिहान ७ बजेर ४० मिनेटमा गुडिरहेको गाडीमा आगो लागेको हो ।

अत्तरिया चोकमा यात्रु खोज्दै गरेको बा४ख ५८६८ नम्बरको हायस गाडीमा ईलाका प्रहरी कार्यालयको अगाडि आगो लागेको हो । गाडीमा आगो लागे पनि मानवीय क्षति भने हुन पाएन ।दमकलको सहायतामा आगो नियन्त्रणमा लिने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।