0 COMMENTS

काठमाडौं २३फागुन/ नियमित स्वास्थ्य परिक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओली गए राति डिस्चार्ज भएका छन् ।

प्रधानमन्त्री ओलीलाई हिजो बिहान मनमोहन कार्डियो थेरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो ।स्वास्थ्य परीक्षण रिपोर्ट सामान्य आएपछि डिस्चार्ज गरिएको उनको उपचारमा संलग्न प्राडा. अरुण सायमीले जानकारी दिए ।प्रधानमन्त्री ओलीलाई दिनभर सीसीयूमा राखेर स्वास्थ्य परिक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।