0 COMMENTS

काठमाडौं१९फागुन/ जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबारदेखि देशभरको मौसममा वदली हुने जनाएको छ ।महाशाखाका अनुसार मौसम सामान्य बदलीभइ पानी पर्ने सम्भावना रहेको छ ।

मौसमविद् मीनकुमार अर्यालले का अनुसार आइतबार काठमाडौंसहित देशका अधिकांश जसो स्थानमा पानी पर्ने सम्भावना छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।त्यस्तै सोमबार र मंगलबारपनि देशको अधिकांश स्थानको मौसाम बदली भइ पानी पर्ने सम्भावना रहेको छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।