0 COMMENTS

उदयपुर माघ २१ । उदयपुरको चाैदण्डीगढी नगरपालिका वडा नम्बर दुई मा जुम्ल्याहा बच्चा फ्यालिएकाे दर्दनाक फेसबुकलाईभ मिस स्टेट तथा अन्तर्राष्ट्रिय खेलाडी रमिला बस्नेतले गरेपछि बच्चालाई उच्च शिक्षा सम्म अध्यन कृष्ण कार्कीले गर्ने भएको छन् ।

अामाकाे मृत्यु र बाबुले समेत बच्चालाई बाटोमै फ्याकिएको अवस्थामा समाजसेवी कल्पना खत्रीले विगत ३ वर्ष देखिन अामा बनिरहनु भएको छ । चाैदण्डीगढी नगरपालिकामा भएको वृहत् कार्यक्रममा प्रमुख अतिथि नगर मेयर खगेन्द्र राईले समाजसेवी कार्की जस्तो युवा समाजसेवी भए देश शिक्षा बाट बन्चित नहुने बताउँछन् । यस्तै अन्तर्राष्ट्रिय खेलाडी तथा मिस प्रदेश २०१८ विजेता रमिला बस्नेत ले गरेको कामको जिल्ला तथा देशले नै उच्च मुल्यांकन गर्नुपर्ने वडा अध्यक्ष कमलध्वज राईले बताएका छन् ।

दशै वडाको तर्फबाट शुभकामना मन्तब्य राख्दै राईले समाजसेवी कार्कीलाई देशले सम्मान गर्नुपर्ने समेत बताएका हुन । मिस प्रदेश रमिला बस्नेतले संचालन गरेको सृष्टि र समृद्धि उज्यालो भविष्य अभियानमा अार्थिक सहयोग राधेश्याम रायमाझी सत्य अभियान संचालक हरी क्षेत्री जयबहादुर ठगुन्ना र रमेश बस्नेतले गरेको अार्थिक सहयोग विल सहित र रकम एकमुष्ट सामाजिक सम्मान गरिएको थियोे । यस्तै गणेश इशारा अल नेपाल कमेडी शाे समेत सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।