0 COMMENTS

 रमिला बस्नेत उदयपुर माघ १६ । अँध्यारो बाट उज्यालो तर्फ लम्कन जसरी एक दिपले भुमिका निर्वाह गर्छ त्यसरी नै राष्ट्रको लागि ज्यानको आहुती दिनुहुने समस्त ज्ञात,अज्ञात सहिद हरु प्रती हार्दिक श्रद्धा भाव प्रकट गर्दै दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।

पहिलो पाईला नेपालको आयोजनामा आज सहिद दिवसको दिन सहिद् स्मारक सालबारी झिलमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ। करिब ५० युवाहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा दिप प्रज्वलन गरेर सहिदहरुको योगदानलाई स्मपरण गरियो । मौन धारण गरि सम्पुर्ण सहिदहरुलाइ श्रद्धाञ्जली दिदै सहिदलाई बर्षको एक दिन हैन बर्षको ३६५ दिन सम्मान गरिनु पर्ने कुरामा जोड दिइयो ।सहिदलाई असली सम्मान उनिहरुको सपना साकार पार्नु नै रहेको कुरा पहिलो पाईला नेपाल बिर्तामोड अध्यक्ष मदन ओलीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।