0 COMMENTS

काठमाडौं १४माघ। सोमबार साँझ दिपक मनाङ्गे उर्फ राजीव गुरुङले प्रदेशसभा सदस्यको सपथ लिएका छन् ।मनाङ्गेलाई गण्डकी प्रदेशका प्रदेशसभा सभामुख नेत्रप्रसाद अधिकारीले पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।

सपथ खाइसकेपछि मनाङ्गेलाई बधाई तथा शुभकामना दिनेको भीड लागेको छ ।मनाङे गत मंसिरमा सम्पन्न प्रदेशसभाको निर्वाचनमा मनाङको प्रदेशसभा ख बाट निर्वाचित भएका थिए । उनलाई स्वतन्त्र उम्मेदवार बनेका वाम गठबन्धनले समर्थन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।