0 COMMENTS

काठमाडौं, माघ १३ । अहिलेसम्म स्वाइनफ्लुका कारण मृत्यु स्वाइनफ्लुका बिरामीको मृत्यु भएको तथ्याङ्क सार्वजनिक वृद्धि भएको छ । कडा खालको रुघाखोकीका कारण ५ जनाको मृत्यु भएको भनेर स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले घुमाउरो पाराले स्वाइनफ्लुका बिरामीको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेको हो ।नेपालमा सन् २००९ मा यो रोग देखापर्दा विश्व संगठनले स्वाइनफ्लु भनेको थियो । समाचार नेपाल समाचापत्रमा प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।