0 COMMENTS

काठमाडौँ१३ / करिब एक हप्ता अघिदेखि सुरु भएको हिउँदे वर्षाको प्रभाव आइतबारदेखि क्रमिक रुपममा सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार मौसममा सुधार भए पनि काठमाडौँमा बद्ली भई छिटपुट वर्षा हुनसक्ने सम्भावना रहेको पनि शनिबारजस्तो दिनभर बद्ली हुने सम्भावना नरहेको मौसमविद्ले जनाएका छन् ।

महाशाखाकी मौसमविद् शान्ति कँडेलले भनिन्, ‘आइतबारबाट मौसम सफा हुनेछ । तर पनि आइतबार बद्ली भई छिटपुट वर्षा हुने सम्भावना छ ।’ आजको नागरिक दैनिकमा खबर रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।